राजनीति Archives | Page 1922 of 1933 | Khabarhub Khabarhub

म्यानपावरको धरौटीसम्बन्धी विधेयक दुबै सदनबाट पारित

काठमाडौं– नेपाल ऐन संशोधन विधेयक २०७५ मा पेश गरिएको वैदेशिक रोजगारी ऐनमा म्यानपावर कम्पनीको धरौटी बृद्धि गर्ने प्रावधान संघीय संसदको दुवै सदनबाट पारित भएको छ । अब  म्यानपावर कम्पनीले वर्गीकरणका आधारमा धरौटी रकम राख्नुपर्ने भएको छ । गत महिना बसेको राष्ट्रियको बैठकमा कानून मन्त्री भानुभक्त ढकालले प्रतिनिधि सभाबाट पारित भएको विधेयकलाई पुन विचार र विषयमा…