राजनीति Archives | Page 1926 of 1936 | Khabarhub Khabarhub

राष्ट्रियसभा बैठक– निवृत्तिभरण कोष विधेयक पारित

काठमाडौं– राष्ट्रियसभाले ‘निवृत्तिभरण कोष विधेयक २०७५’ पारित गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले सोसम्बन्धी प्रस्ताव पेश गरेका थियो । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकलाई मंगलबारको राष्ट्रिय सभाले सर्वसम्मतिले पारित गरेको हो । यस्तै बैठकमा कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक २०७५’ विचार गरियोस् भन्ने प्रस्ताव र अर्थमन्त्री डा खतिवडाले ‘लेखा…