राजनीति Archives | Page 1929 of 1994 | Khabarhub Khabarhub

जनताको मुहारमा हाँसो ल्याउनुस् : कमल थापा

काभ्रे- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारलाई जनताको मुहारमा हाँसो ल्याउन र उज्यालो बनाउन सुझाव दिएका छन्। पार्टी केन्द्रीय प्रशिक्षण विभागद्वारा आयोजित दुईदिने प्रशिक्षक प्रशिक्षणको शुक्रबार उद्घाटन गर्दै थापाले भने, 'जनताको प्रजातन्त्रलाई बलियो बनाउनुस, नेपाली जनताको मुहारमा हाँसो ल्याउनुस् र उज्यालो मुहार बनाइदिनुस् ।' उनले सरकारले जनताको मुहारमा हाँसो ल्याए आफ्नो पार्टीको एजेण्डा…