राजनीति Archives | Page 1931 of 1994 | Khabarhub Khabarhub

नागरिकता दिनेलाई खै कारबाही, बजारमा किनिएका त होइनन् : हृदयश त्रिपाठी

काठमाडौं– नेकपाका सांसद हृदयेश त्रिपाठीले नागरिकता ऐन विपरित नागरिकता प्रदान गर्ने अधिकारीलाई कारवाही गरेर त्यसको जानकारी सदनलाई गराउन माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको विशेष समयमा बोल्दै सांसद त्रिपाठीले हालै मन्त्रिपरिषद् बैठकले केही नागरिकता खारेज गर्ने निर्णय गरेको सन्र्दभमा उनले नागरिकता दिनेलाई पनि कारवाही गर्न माग गरे । उनले ‘नागरिकता पाउनेलाई मात्रै कारवाही गर्ने तर…