राजनीति Archives | Page 1934 of 1994 | Khabarhub Khabarhub

नेकपा सप्तरीको गठनमा असन्तुष्ट पक्षले दियो चेतावनी

राजविराज– नवगठित नेकपा सप्तरीको गठन प्रक्रियाप्रति तत्कालिन नेकपा माओवादी केन्द्रका केही नेता कार्यकर्ताहरुले असन्तुष्टि प्रकट गरेका छन् । जिल्ला कमिटी गठन भएको करिव १ महिना बित्न लाग्दा तत्कालिन माओवादी केन्द्रका नेताहरुले नवगठित कमिटीमा योग्य र पुराना नेता कार्यकर्ताहरुलाई छुटाएको अरोप लगाएका छन् । कुल १६५ सदस्यीय कमिटीमा अध्यक्षसहित तत्कालीन नेकपा माओवादी केन्द्रको भागमा ८१ सदस्यीय…