राजनीति Archives | Page 1941 of 1944 | Khabarhub Khabarhub

कर्मचारी समायोजन विधयेक संसदमा पेश

काठमाडौं - सरकारकाले कर्मचारी समायोजन विधेयक संसदमा पेश गरेको छ । संघीय मामिलामन्त्री परिण्डतको तर्फबाट पर्यटनमन्त्री रविन्द्र अधिकारीले संसदमा विधेयक पेश गरेका हुन् । स्थानीय तहमा कर्मचारी समायोजन गर्न भन्दै सरकारले जारी गरेको कर्मचारी समायोजन अध्यादेश गत मंसीर २३ गते राष्ट्रपतिले प्रमाणिकरण गरेकी थिइन् । अध्यादेश जारी गरेको ६० दिनभित्र प्रतिस्थापन विधेयक संसदमा पेश नगरे…