Live on
Your Voice, Your Power
काठमाडौं - प्रदेशसभा तर्फ २ भोट गुमाएका गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौला स्थानीय तहको मतले जित उन्मुख देखिएका छन् । स्थानीय तह तर्फ राप्रपा उम्मेदवार उद्धव पौडेलले १०९ मत मात्र प्राप्त गरेका छन् । प्रदेशसभामा सिटौला भन्दा २ मत बढी पाएका पौडेल स्थानीय तहमा भने १०९ मा रोकिएका हुन् । स्थानीय तहमा एमालेका ११२ सांसद छन्…