राजनीति Archives | Page 1954 of 1990 | Khabarhub Khabarhub

गठन मात्रै कि काम पनि गर्छ छाया सरकारले ?

काठमाडौं–झण्डै दुई तिहाइ बहुमत भएको कम्युनिष्ट सरकारको कामको निगरानी गर्न भनेर विपक्षी दल कांग्रेसले छाया सरकार गठन गरेपछि यसले कसरी काम गर्छ भनेर बहस हुन थालेको छ । करिब ६ महिनाअघि कांग्रेस संसदीय दलको बैठकले सरकारको कामको निगरानी गर्न भन्दै छाया सरकार बनाउने घोषणा गरेको थियो । त्यही घोषणा अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार…