राजनीति Archives | Page 1957 of 1990 | Khabarhub Khabarhub

नेकपा र कांग्रेसका नेता दिल्ली दरबारबाट परिचालित छन्-बिजुक्छें (अन्तर्वार्ता)

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष हुन् नारायणमान विजुक्छें । उनी नेपाली राजनीतिमा निष्ठाका पात्र हुन् । नेपाली राजनीतिका प्रभावशाली नेतासमेत रहेका बिजुक्छेंको दल अहिले भक्तपुर जिल्लामा मात्र केन्द्रीत छ । विसं २०२७ सालमा पुष्पलाल श्रेष्ठ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएपछि उनले २०३१ सालको माघ १० गते नेपाल मजदुर किसान पार्टीको गठन गरे । त्यसयता…