राजनीति Archives | Page 1963 of 1990 | Khabarhub Khabarhub

कांग्रेसका योजनामा सरकारले फोटो खिच्ने काम गर्‍यो : नेता पौडेल

कपिलवस्तु– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । नेता पौडेलले दुई तिहाइको वामपन्थी सरकार भए पनि जनतामुखी काम गर्न नसकेको आरोप लगाए । कपिलवस्तुको चन्द्रौटामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै नेता पौडेलले कम्युनिष्ट सरकारले काङ्गे्रसले गरेको ठूलो योजनामा गई फोटो खिचाउने काम मात्र गरिरहेको बताए ।…