राजनीति Archives | Page 1972 of 1990 | Khabarhub Khabarhub

कांग्रेसको आन्तरिक विवादले नेतृत्वविहीन अवस्थामा नेपाल विद्यार्थी संघ

काठमाडौं– नेपाली कांग्रेसकाे भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ) अहिले नेतृत्वविहीन अवस्थामा पुगेको छ । ११औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले राजीनामा दिइसकेको अवस्थामा पनि तदर्थ समिति गठन नहुँदा नेविसंघ नेतृत्वविहीन बन्न पुगेको छ । नेपाली कांग्रेसका प्रमुख भ्रातृ संस्थाका रुपमा रहेको नेविसंघको विसं २०७३ साउनमा सम्पन्न ११औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महरले विसं २०७५ माघमा…