Live on
Your Voice, Your Power
म्याग्दी– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले जिल्लाका छ वटै स्थानीय तह र सबै वडास्तरमा एकताको टुङ्गो लगाएको छ । नेकपा म्याग्दीको सोमबार हाँडेभीरस्थित पार्टी कार्यालयमा बसेको जिल्ला संयन्त्रको बैठकमा छ स्थानीय तहमध्ये चार स्थानीय तह र २८ वडामा पूर्वएमाले तथा दुई स्थानीय तह र १७ वडामा पूर्वमाओवादी केन्द्रले नेतृत्व गर्ने निर्णय भएको हो । मालिका,…