राजनीति Archives | Page 1987 of 1990 | Khabarhub Khabarhub

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

काठमाडौं– सरकारले न्याय सेवा, सरकारी वकिल समूहका राजप्रत्रांकित विशिष्ठ तथा राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीहरुको समाजोजन गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाले उक्त जानकारी दिएका हुन् । यस्तै सरकारले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशकमा मधुसुधन अधिकारीलाई चार वर्षका…