राजनीति Archives | Page 20 of 1995 | Khabarhub Khabarhub

माधव र झलनाथको एकैस्वर- माओवादीसँग तत्काल एकता सम्भव छैन

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले तत्कालै नेकपा माओवादी केन्द्रसँग एकताको कुनै सम्भावना नरहेको बताएका छन् । आइतबार काठमाडौंमा पार्टीको केन्द्रीय समिति पूर्ण बैठकलाई सम्बोधनका क्रममा समाजवादीका दुवै शीर्ष नेताले तत्काललाई माओवादीसँगको एकता सम्भावना नकारेका हुन् । बैठकलाई सम्बोधनका क्रममा सम्मानित नेता खनालले अरुको उट्पट्याङमा लागेर पार्टी एकता…