Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले संसदमा पेश गरेको सूचना तथा प्रविधि विधेयकमाथि शुक्रवारदेखि सैद्धान्तिक छलफल शुरु भएको छ । छलफलमा सहभागी हुँदै नेकपा सांसद नवराज सिलवालले सूचना प्रविधि विधेयक समयसापेक्ष रहेको बताए । उनले एक्काइसौँ सताब्दीसापेक्ष विधेयक आएको दाबी गरे । संविधानले व्यवस्था गरेको वैयक्तिक स्वतन्त्रताको ग्यारेण्टी गरेको भएपनि युवापुस्तामाथि सामाजिक सञ्जालका कारण परेको समस्या समाधानका लागि विधेयक…