Live on
Your Voice, Your Power
चितवन– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका बारेमा गरेको टिप्पणीप्रति दया लागेर आएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दैं उपसभापति निधिले प्रधानमन्त्री जस्तो व्यक्तिबाट यस्तो टिप्पणी आउनु हास्यस्पद भएको टिप्पणी गरे । उनले प्रधानमन्त्रीले कांग्रेसप्रति गरेको टिपप्णी आत्मरतिमा रमाउने र टिप्पणि गर्न लायक नभएको…