राजनीति Archives | Page 205 of 2053 | Khabarhub Khabarhub

प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

 काठमाडौं– भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेका छन् । विदेशमन्त्री जयशङ्करले सिंहदरबार पुगेर प्रधानमन्त्री दाहालसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।  भेटमा द्विपक्षीय हितका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन काठमाडौं आएका उनले यसअघि राष्ट्रपति रामचन्द्र पौडेल र परराष्ट्रमन्त्री एनपी साउदसँग…