Live on
Your Voice, Your Power
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले टिकटकमाथि सरकारले लगाएको प्रतिवन्ध फुकुवा हुने संकेत गरेका छन् । आफ्नो चाहनाले मात्र नभई केपी शर्मा ओली र शेरबहादुर देउवाको जोडबलका कारण सरकारले टिकटकमा रोक लगाएको प्रधानमन्त्री दाहालले बताए । सोमबार साँझ सिंहदरबारमा विभिन्न सञ्चार माध्यममा सम्पादकसँगको अन्तरक्रियामा प्रधानमन्त्री दाहालले भने, ‘पार्टीहरुको बैठक बस्यो कि विपक्षी दलका नेता केपी ओलीले…