राजनीति Archives | Page 217 of 1905 | Khabarhub Khabarhub

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा भन्छन् : मिडियाले मेरो चरित्रहत्या गरे

काठमाडौँ- लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामाले आफूलाई राज्यले जिम्मेवारी दिनेबेला आफूविरूद्ध लान्छाना लगाउने गिरोह सधैँ संगठित रुपमा सक्रिय हुने गरेको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लामाले कोषको उपाध्यक्षमा आफ्नो नियुक्तिपछि केही मिडियाले आफूविरुद्ध चरित्रहत्याको तहमा उत्रिएर गरिएका समाचार टिप्पणी र लान्छानाहरुप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत बताए । उनले…