राजनीति Archives | Page 217 of 1918 | Khabarhub Khabarhub

मुगुमा भएको जीप दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौँ– नेपाली कांग्रेसले मुगुमा भएको जीप दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।  कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी मुगु जिल्लाको सोरुकोटबाट गमगढी जाँदै गरेको ज १ च ७७७२ नम्बरको जीप सोमबार दिउँसो सोरु गाउँपालिकामा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएकोप्रति गहिरो दुःख व्यक्त गरिएको छ । दुर्घटनामा परी चार…