राजनीति Archives | Page 219 of 1901 | Khabarhub Khabarhub

बलियो राष्ट्रिय शक्ति निर्माण आवश्यक : अध्यक्ष ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा अहिले बलियो राष्ट्रिय शक्ति निर्माण गर्नु आवश्यक रहेको बताएका छन् । ललितपुरको च्यासलमा तुल्सीलाल अमात्यको २६औँ स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उनले राजनीतिक दल, मुलुकलाई माया गर्ने परिवर्तनकारी शक्तिलाई बलियो राष्ट्रिय शक्ति निर्माण गर्न आह्वानसमेत गरे । “म सबै पार्टीका साथीलाई आग्रह गर्न चाहन्छु । देशलाई…