राजनीति Archives | Page 240 of 1908 | Khabarhub Khabarhub

नेकपाका संस्थापक कर्माचार्यको आज दशौँ स्मृति दिवस, माओवादी कार्यालयमा कार्यक्रम

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक सदस्य नरबहादुर कर्माचार्यको आज दशौँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विसं १९८१ कात्तिक १४ गते भाइटीकाको दिन ललितपुरको झपाटोलमा बुवा चन्द्रबहादुर र आमा श्रीकुमारीको कोखबाट जन्मिएका कर्माचार्यको २०७० साल साउन ९ गते काठमाडौँमा निधन भएको थियो । विसं २००६ मा भारतको कोलकातास्थित वडाबजारमा पुष्पलालको संयोजकत्वमा स्थापना…