राजनीति Archives | Page 1900 of 1906 | Khabarhub Khabarhub

सुदूरपश्चिमको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री

धनगढी– प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले प्रधानमन्त्रीले फागुन ८ गते सुदूरपश्चिम प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने जानकारी दिए । यसैगरी सोही दिन धनगढी खुलमञ्चमा नेकपाले आयोजना गर्ने पार्टीको सुदूरपश्चिमस्तरीय विषेश कार्यकर्ता भेलालाई पनि ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’लगायत नेताले सम्बोधन गर्ने…