राजनीति Archives | Page 242 of 1920 | Khabarhub Khabarhub

बस्दै नबसी प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठक बस्दै नबसी स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एक क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन सरकारले प्रतिबद्धता जनाउनुपर्ने अडान लिएपछि सोमबार डाकिएको बैठक स्थगित भएको हो । अर्को बैठक मंगलबार १ बजेका लागि डाकिएको छ ।