राजनीति Archives | Page 252 of 2036 | Khabarhub Khabarhub

रिगलको कैद मिनाहा कानूनविपरीत : मानव अधिकार आयोग

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले रिगल भनिने योगराज ढकालको कैद मिनाहा कानूनविपरीत भएको जनाएको छ । आयोगका अध्यक्ष तपबहादुर मगरले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेखेर रिगलको कैद मिनाहा मुलुकी फौजदारी कार्यविधि संहिता र मानव अधिकारको मूल्यमान्यता विपरीत भएको बताएका हुन् । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ (४) को खण्ड (घ)…