राजनीति Archives | Page 285 of 2037 | Khabarhub Khabarhub

संसदीय सुनुवाइ समितिद्वारा सर्वोच्चको प्रस्तावित न्यायाधीशमा शर्माको नाम अनुमोदन

काठमाडौँ- संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्माको नाम अनुमोदन गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको बैठकले शर्मालाई बोलाएर सुनुवाइ गरेपछि सर्वसम्मतले अनुमोदन गर्ने निर्णय गरेको हो । यसअघि विनोद शर्माविरुद्ध उजुरी गर्न १० दिनको सार्वजनिक सूचना जारी गरेपनि उनीविरुद्ध कुनै उजुरी प्राप्त नभएपछि समितिले सिधै सुनुवाइ गरेको थियो । समिति सभापति…