राजनीति Archives | Page 293 of 2037 | Khabarhub Khabarhub

समाजवादी मोर्चाले आज विराटनगरमा सन्देशसभा गर्दै

काठमाडौँ– नेकपा माओवादी केन्द्रसहित चार दल आवद्ध समाजवादी मोर्चाले आज विराटनगरमा सन्देशसभा गर्दैछ । सन्देशसभामा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सम्बोधन गर्ने छन् । भेलामा सत्तारुढ चार राजनीतिक दलका प्रदेशभरका अगुवा कार्यकर्ताहरु कार्यक्रममा सहभागी हुनेछन्…