Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमाले फुटाएर २०७८ साल भदौ ९ गते निर्वाचन आयोगबाट दलको प्रमाण पत्र लिएको नेकपा (एकीकृत समाजवादी) भित्र सल्किएको भुसको आगो फैलिएर विपद् निम्त्याउने अवस्थामा पुगेको छ । बाहिरबाट झट्ट हेर्दा अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीचको आपसी जुँगाको लडाइँ जस्तो देखिए पनि समाजवादीभित्रको असन्तुष्टि चुलिएर विभाजनका रेखाहरू नै कोरिएका छन् ।…