राजनीति Archives | Page 34 of 1994 | Khabarhub Khabarhub

१८ देशमा राजदूत सिफारिस, भारतमा शंकर शर्माकै निरन्तरता

काठमाडौं – सरकारले १८ देशका लागि नयाँ राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूत नियुक्तिका लागि सिफारिस गर्ने र केही देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको हो । एक मन्त्रीका अनुसार भारतमा राजदूत शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय भएको छ । चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलाई भने फिर्ता बोलाइएको छ…