राजनीति Archives | Page 348 of 2039 | Khabarhub Khabarhub

सुन तस्करी प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउनुपर्छ : बामदेव गौतम

काठमाडौँ– राष्ट्रिय सभा सदस्य बामदेव गौतमले सुन तस्करी लगायतका प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउनुपर्ने बताएका छन् । बुधबार बसेको राष्ट्रियसभा बैठकमा गौतमले सुन तस्करी, नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरणमा अनुसन्धान सुरु गरेर सरकारले राम्रो काम गरेको भन्दै यस्ता प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउनुपर्ने बताएका हुन् । गौतमले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्ने मागले…