Live on
Your Voice, Your Power
काठमाडौंं- गृहमन्त्री रमेश लेखकले संविधान संशोधनको कुराले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्। संविधान दिवसको सन्दर्भमा आइतबार सिंहदरबारमा आयोजित कार्यक्रममा लेखकले यस्तो बताएका हुन् । उनले संविधान जारी भएको १० वर्षमा समीक्षा गर्नुपर्ने भएकाले संशोधनको कुराले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । उनले संविधान कार्यान्वयनको समीक्षामार्फत सवल र दुर्बल पक्षको पहिचान गर्दै राष्ट्रियस्तरको छलफल गरेर परिमार्जन…