राजनीति Archives | Page 373 of 2040 | Khabarhub Khabarhub

इटालीमा प्रधानमन्त्रीको भाषण- शैक्षिक सुधार गर्न खाजा कार्यक्रम प्रभावकारी, ३३ लाख लाभान्वित

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय खाजा कार्यक्रम प्रभावकारी देखिएकाले पछिल्लो पाँच वर्षमा चार गुणा बजेट बढाएको बताएका छन् । खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजित ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विद्यालय खाजा कार्यक्रम मार्फत विद्यार्थीको स्वास्थ्य र समग्र शैक्षिक सुधारमा निकै प्रभावकारी देखिएकाले बजेट बढाउदै…