Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बाट सुरु हुनेछ । पार्टी केन्द्रीय कार्यालयमा हिजोबाट सुरु बैठकमा आजबाट केन्द्रीय सदस्यहरूले आआफनो धारणा राख्ने छन् । प्रत्येक सदस्यलाई ७ मिनेटको समय दिइएको छ । हिजोको बैठकमा शीर्ष नेताहरूले विभिन्न प्रस्तुति राख्दै सकिएको थियो । हिजो दिउँसो २ बजे सुरु…