राजनीति Archives | Page 405 of 2041 | Khabarhub Khabarhub

एमालेलाई प्रहार गरेर कोशीको समस्या हल हुँदैन : सचिव भट्टराई

काठमाडौँ- नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले नेतृत्वलाई प्रहार गरेर कोशी प्रदेशको समस्या हल नहुने बताएका छन् । आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले कोशी प्रदेशमा पहिचान पक्षधरसँग संवाद र छलफल गरेर समस्या हल गर्ने पक्षमा रहेको भन्दै एमाले नेतृत्वलाई प्रहार गरेर केहि नहुने बताए । उनले नेपाल बहुभाषिक, बहुसांस्कृतिक मुलुक भएकाले…