राजनीति Archives | Page 428 of 2044 | Khabarhub Khabarhub

विकासका माध्यमबाट राष्ट्रलाई समुन्नत बनाउन सांसद सापकोटाको आग्रह

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले अन्तर्राष्ट्रिय र क्षेत्रीय राजनीतिमा देखा परेका अन्तरविरोधलाई चुनौतीकारुपमा लिएर विकासका माध्यमबाट राष्ट्रलाई सम्मुनत बनाउन सक्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालयसहितका शीर्षकको छलफलमा भाग लिँदै सांसद सापकोटाले परम्परागतरूपमा विदेश नीति सञ्चालन नगरी एकरूपता कायम गर्दै  सम्भावनाबीच अगाडि बढेर राष्ट्रलाई समुन्नतिमा लान सक्नुपर्ने माग…