राजनीति Archives | Page 479 of 2046 | Khabarhub Khabarhub

‘भारत भ्रमणका क्रममा नयाँ हवाईमार्ग खोल्ने विषयमा ब्रेक थ्रू हुनसक्छ’

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा नयाँ हवाईमार्ग खोल्ने विषयमा ब्रेक थ्रू हुनसक्ने बताएका छन् ।  आइतबार किर्तिपुरमा नेपाल राष्ट्रिय प्राध्यापक संगठनको प्रथम राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले जेष्ठ १७ गतेदेखि आफूले भारतको भ्रमण गर्ने भन्दै यस भ्रमणमा क्रममा नयाँ हवाईमार्ग खोल्ने विषयमा ब्रेक थ्रू हुनसक्ने बताएका हुन् ।  उनले व्यापार…