राजनीति Archives | Page 498 of 2047 | Khabarhub Khabarhub

नीति तथा कार्यक्रममा ठोस कुरा भएन : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले ल्याएको नीति तथा कार्यक्रममा ठोस कुरा नभएकाले अहिलेको आर्थिक संकटलाई सम्बोधन गर्न नसक्ने जनाएको छ । आगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले ठोस कुरा केही पनि नसमेटिएको बताए । यसबारे सदनमा छलफल हुने उनको भनाइ छ । 'आजको…