राजनीति Archives | Page 5 of 1917 | Khabarhub Khabarhub

तनहुँको व्यास नगरपालिका निर्वाचनको पुनःमतगणना गर्न उच्च अदालतको आदेश

काठमाडौं - स्थानीय तह निर्वाचन भएको दुई वर्षपछि उच्च अदालत पोखराले तनहुँस्थित व्यास नगरपालिकामा पुनःमतगणना गर्न आदेश दिएको छ । २०७९ वैशाख ३० मा भएको निर्वाचनमा सो नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार वैकुण्ठनाथ न्यौपाने मेयर पदमा विजयी भएका थिए । मेयर पदमा पराजित घोषणा गरिएका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले पुनः मतगणना माग गर्दै उच्च अदालतमा मुद्धा…