राजनीति Archives | Page 505 of 2047 | Khabarhub Khabarhub

नक्कली शरणार्थी प्रकरणमा मुछिएकालाई पार्टीबाट निलम्बन गर्न महामन्त्री थापाको माग

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचार विरुद्धको अभियान र नक्कली भुटानी शरणार्थी प्रकरणबारे धारणा सार्वजनिक गरेका छन् । मंगलबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै महामन्त्री थापाले नक्कली शरणार्थी शरणार्थी प्रकरणमा मुछिएका पार्टीका पदाधिकारीलाई निलम्बन गर्नुपर्ने माग गरेका छन् । गम्भिर आरोप लागिसकेपछि मुद्दाको अन्तिम किनारा नलागेसम्म जुनसुकै तहको जिम्मेवारीमा रहेको व्यक्ति स्वतः पार्टीको जिम्मेवारीबाट अलग…