Live on
Your Voice, Your Power
काठमाडौं- प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले कसैलाई पनि भिसा दिलाउन भन्दै आफूले नेपालस्थित अमेरिकी दूतावासलाई पत्र नलेखेको बताएकी छन् । रानाले १७ महिनाअघि अमेरिकी दूतावासलाई अन्तर्वार्ताका लागि समय मिलाउन लेखिएको पत्रलाई लिएर आएका समाचारप्रति शुक्रबार आफ्ना धारणा सार्वजनिक गरेकी हुन् । ‘गत वर्ष २०२३ मार्चमा युएन कमिशन अन स्टाटस अफ उमेन (यएन सीएसडब्लु) सम्मेलनसँगै समानान्तर रूपमा…