राजनीति Archives | Page 52 of 1917 | Khabarhub Khabarhub

माधव नेपालले अब चुनाव जित्दैनन् : अध्यक्ष ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्कोपल्ट माधव नेपालले चुनाव नजित्ने बताएका छन् । बिहीबार एमाले रौतहटको जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले माधव नेपाललाई अव जनताले विश्वास गर्न छाडिसकेको भन्दै अर्को पटक चुनाव नजित्ने बताएका हुन् । माधव नेपालको चर्को आलोचना गरेका ओलीले विदेशी र प्रतिक्रियावादीहरुको मतियार भएर अरूको सरकार बनाउँदै पछि पछि…