राजनीति Archives | Page 551 of 1995 | Khabarhub Khabarhub

गण्डकीमा माओवादीका दुई मन्त्रीद्वारा राजीनामा

काठमाडौँ- गण्डकी प्रदेश सरकारमा माओवादीका तर्फबाट दुई जना मन्त्रीले आज राजीनामा दिएका छन् । नेकपा (माओवादी केन्द्र) का तर्फबाट मन्त्री बनेका भौतिक पूर्वाधार विकासमन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशम जुग्जालीले मुख्यमन्त्री खगराज अधिकारीसमक्ष राजीनामा बुझाएका हुन् । यसअघि आजै बसेको माओवादी संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने…