राजनीति Archives | Page 553 of 2049 | Khabarhub Khabarhub

बारा र चितवनको मतगणना स्थलमा तारजाली लगाइयो

काठमाडौँ - चितवन–२ र बारा–२ को मतगणना तार जाली भित्र गरिने भएको छ । मतदानको क्रममा विवाद भएपछि बारा–२ र चितवन–२ को मतगणना स्थलमा तार जाली भित्र गर्न लागिएको हो । आन्तरिक सुरक्षाका कारण देखाउँदै दुवै निर्वाचन कार्यालयले दुवै क्षेत्रको मतगणना स्थलमा तार जाली लगाएको छ । बाराको मतगणना स्थलमा बाँसले घेरेर तार जाली लगाइएको…