राजनीति Archives | Page 577 of 2051 | Khabarhub Khabarhub

अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न एकार्कालाई सहयोग गरौँ : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंकको ब्याजदर घटाउनका लागि सरकारले विभिन्न उपाय खोजिरहेको बताएका छन्। अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले आज बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिसँगको छलफलमा उनले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर रूपमा लागिरहेको बताए । प्रधानमन्त्री दाहालले भने, “मैले नै यो बैठकको आयोजना गरेको हुँ । अर्थतन्त्रमा देखापरेको दबाबलाई कम गर्न…