राजनीति Archives | Page 599 of 1996 | Khabarhub Khabarhub

संसद बैठक जारी : यमगज हात्ती नियन्त्रण गर्न सांसदको माग

काठमाडौँ- प्रतिनिधिसभा सदस्यहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा जारी प्रतिनिधिसभा बैठकमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका हुन् । बैठककै सुरुवातमै सांसद महेशकुमार बर्तौलाले मकवानपुरको मनहरीमा भएको यमगज हात्तीको आतंक नियन्त्रण गर्न माग गरेका छन् । तीन दिनअघि मनहरी–४ मा हात्तीको आक्रमणबाट ६४ वर्षीया राधा अधिकारीको मृत्यु भएको भन्दै…