राजनीति Archives | Page 618 of 1996 | Khabarhub Khabarhub

प्रतिनिधिसभाको उपनिर्वाचनका लागि आयोगले थाल्यो तयारी 

काठमाडौँ - चितवन क्षेत्र नम्बर २ को प्रतिनिधिसभाको उपनिर्वाचनका लागि निर्वाचन आयोगले आजैबाट काम सुरु गरेको छ। हाल रिक्त हुन पुगेको चितवन–२ को उपनिर्वाचन लागि आयोगले मतदाता नामावली अद्यावधिक गरेर आजदेखि नै काम सुरु गरेको हो। आयोगले सार्वजनिक गरेका तालिकाअनुसार फागुन १ देखी चैत १६ गतेसम्म मतदाता नामावलीमा अद्यावधिक गर्नेछ भने २० चैतमा उम्मेदवारको मनोनयन…