राजनीति Archives | Page 621 of 1996 | Khabarhub Khabarhub

राष्ट्रपतिलगायत विशिष्टको सवारीका लागि गगन थापाका दुई सुझाव

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपतिको सवारीमा क्रममा चिकित्सकमाथि भएको आक्रमण अशोभनीय र दुःखद भएको बताएका छन । उक्त घटनाबारे सरकारबाट तत्काल सुनुवाइ हुनुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने उनको माग छ । विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्ने नाममा सडक खाली गराएर नागरिकलाई घण्टौँसम्म हिँडडुल गर्न नदिने अभ्यास ‘परम्परा’ को नाममा चलिरहेको उल्लेख गर्दै…