राजनीति Archives | Page 627 of 1996 | Khabarhub Khabarhub

सुदूरपश्चिममा मन्त्रिपरिषद विस्तार नहुँदा मन्त्रालयहरु मन्त्रीविहीन, नागरिकलाई सास्ती

काठमाडौँ- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद विस्तार नहुँदा एक महिनादेखि विषयगत मन्त्रालय मन्त्रीविहीन बनेका छन् । मन्त्री नहुँदा नीति तथा योजना कार्यान्वयन र नीतिगत निर्णय गर्न समस्या हुन थालेको छ । ‘मन्त्रालयका नियमित काम त भइरहेका छन्,’ आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कमलराज ढकालले भने, ‘तर केही नीतिगत काममा असहजता भइरहेको छ ।’ विषयत मन्त्री नियुक्त…