राजनीति Archives | Page 671 of 1997 | Khabarhub Khabarhub

एमालेले अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिबारे अभिमुखीकरण आयोजना गर्ने

काठमाडौँ- नेकपा एमालेको परराष्ट्र मामिला विभागले कूटनीतिक क्षेत्रका विभिन्न विषयमा पार्टीका नेता तथा कार्यकर्ताका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ । नेपालको विदेश नीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीतिक अभ्यास, विधि, व्यवस्था र कूटनीतिक व्यवहार आदि विषयमा जानकारी प्रदान गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गर्न लागिएको हो । अध्यक्ष केपी ओलीको प्रमुख आतिथ्यमा ६ र…