राजनीति Archives | Page 68 of 1937 | Khabarhub Khabarhub

कांग्रेस महासमिति बैठकको तयारी अन्तिम चरणमा

काठमाडौं- नेपाली कांग्रेसले सोमबारबाट सुरु हुने महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । कांग्रेसको सूचना, संचार तथा प्रचार विभागले आइतबार महासमिति बैठकस्थल ललितपुरको गोदावरीमा पत्रकार सम्मेलन गर्दै बैठकका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । महासमिति बैठकको मुख्य उद्देश्य पार्टीको नीति निर्माण गर्नु रहेको कांग्रेसले जनाएको छ । महासमितिको…